You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.
Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) -यस ऐनको नाम “सार्वजनिक सेवा प्रसारण ऐन, २०८१” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतिसौं दिनदेखि प्रारम्भ हुनेछ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतिसौं दिनदेखि प्रारम्भ हुनेछ।